स्वास्थ्य/खेलकुद

जनस्वास्थ्यका लागि उल्लेख्य कार्य गरेको भन्दै नेपाल प्रहरीद्वारा डा. किदवाईलाई सम्मान

नेपालगञ्ज : पश्चिम नेपालका थुप्रै विरामीको स्वास्थ्य उपचारमा सहयोग गरेको तथा जनस्वास्थ्यका लागि विभिन्न उल्लेख्य कार्य गरेको भन्दै प्रहरी दिवसका अवसर नेपाल प्रहरीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक डा. रोमन किदवाईलाई सम्मान गरेको छ ।प्रहरी दिवस मनाउन सोमवार संघीय राजधानी काठमाण्डौमा आयोजना गरिएको बृहत्त कार्यक्रममा नेपाल प्रहरीका आइजीपी धिरज प्रताप सिंहले डा. […]

अर्थ/वाणिज्य

नेपालगञ्ज र खजुरामा आईएमई लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न : ५ सय बढी सहभागी

नेपालगञ्ज : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट नेपालगञ्ज एरियाले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नेपालगञ्ज शाखाले महेन्द्र बहुमुखी क्याम्पस र खजुरा शाखाले खजुराको ज्ञानोदय पब्लिक क्याम्पसमा आइतवार बीमा जागरण कार्यक्रम गरेको हो । कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स नेपालगञ्ज […]

चालु आर्थिक बर्षको अन्त्यमा देखिएको चरम भ्रष्टाचार प्रति युवा जनस्वयंम सेवक नेपालको गंम्भिर आपत्ती ।

चालु आर्थिक बर्षको अन्त्यमा दलाल तथा भ्रष्टाचारको चरम र नाङ्गो रुप देखिन थालेको भन्दै युवा जनस्वयंम सेवक नेपालले प्रेस बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।केन्द्रीय सदस्य तथा संयोजक प्रकाश शर्मा द्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भौतिक बिकास निर्माणका कामहरु शक्ती र पहुचको भरमा संसदीय सत्ताशिन दलका कार्यकर्ता तथा तिनका आसेपासेले जिम्मा लिएका भौतिक निर्माणका कामहरु सम्पन्न […]

सुचना प्रविधि

सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोगका लागी तालिम

कोहलपुर : सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोग गर्नु पर्ने कोहलपुर नगरपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा कोहलपुर नगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा किशोरी क्लबका पदाधिकारीका लागि २ दिने साईबर कानुन तथा सामाजिक संजाल मार्फत लेख प्रकाशन प्राविधिक तालिमको क्रममा सो कुरा बताएका हुन् ।उक्त तालिममा कोहलपुर नगरपालिकाका किशोरीहरुको सहभागिता रहेको थियो […]

Follow Us