नेपालगन्ज : संसद विगठनको विरुद्धमा बाँकेको नेपालगन्जमा शुक्रवार प्रर्दशन गरेको छ ।
शुक्रबार विपि चौकबाट सुरु भएको प्रर्दशन बिपि चोक हुँदै धम्बोझी चोक परिक्रमा गरि विरोध गरिएको थियो ।
प्रधानमन्त्रिले गरेको असंवैधानिक कु-खारेज गर, राष्ट्रियताको रक्षा र विधिका शासनका लागी संसद पुर्नःथापना गर भन्ने नारा सहित प्रर्दशन गरिएको हो । अनेरास्ववियु बाँकेको आयोजना बिद्यार्थीहरु सडकमा आएर विरोध जनाएको हो ।