काठमाण्डौ उपत्यकामा भूकम्पको धक्का महशुस

समाचार


बाँके– काठमाण्डौ उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन ।

भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *