बाँके– काठमाण्डौ उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।