नेपालगन्ज, ३० असोज–तुलसीपुर उपमहानगरपालिका– १३ दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो ।
वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । थप विवरण आउन बाँकी ।