दिल्लीमा शनिबार र आइतबार कर्फ्यु

मुख्य खबर समाचार

एजेन्सी-कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणमा व्यापक वृद्धि भएपछि भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फयु लागू हुने भएको छ । आज बसेको दिल्ली विपत संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार र आइतबार कर्र्फ्यू लागू गर्ने निर्णय गरेको हो ।
साथै, डीडीएमएले कोरोनालाई लिएर नयाँ मापदण्ड पनि जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *