नयाँ बिद्यार्थीलाई फूलमालाले स्वागत

शिक्षा

खजुरा : खजुरामा रहेको अरुणोदय माबीले नयाँ आउने विद्यार्थीलाई फुलमाला लगायर स्वागत गरेको छ |

लामो समय पछी विद्यालय संचालनमा आएपछी नयाँ भर्ना हुने विद्यार्थीलाई हौसला प्रदान गर्न फुलमाला सहित स्वागत गरेको बिद्यालय संचालक समितिका अध्यक्ष सतिस निरौलाले जानकारी दिए |

धेरै समयपछि विद्यालय संचालन हुदाँ बिद्यार्थीहरु पनि उत्साहित बनेको अरुणोदय माबीका प्रिम्सिपल ऋषिकेश जीसीले बताउनु भयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *