नेपालगन्जकाे शिमतालि दुल्लु भिजन हाेटलमा किशोरीको शव झुन्डिएको अवस्थामा फेला

मुख्य खबर समाचार

नेपालगन्ज, ५ असाेज-नेपालगन्ज पुष्पलाल चोक स्थित सिम्ताली दुल्लु भिजन होटलमा एक किशोरी झुन्डिएको अवस्थामा शब फेला परेको छ ।

झुन्डिएको अवस्थामा फेला पर्ने , बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ८ कि १७ बर्षिय सोनि परियार रहेकी प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार, असोज २ गते शनिबार देखी नेपालगंज स्थित सिम्ताली दुल्लु भिजन होटलमा बस्दै आइरहेकी सोनि परियार कोठाको पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा आज बिहान मृत अबस्थामामा फेला परिकी हुन ।

उक्त घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँके स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *