न्यूजीलैंड विरुद्ध पकिस्तानको १२ सदस्यीय घोषणा

खेलकुद

एजेन्सी-पकिस्तान क्रीकेट बोर्डले न्यूजीलैंड को विरुद्ध आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याचका लागि १२ सदस्यीय टोलीको घोषणा गरेको छ ।

पकिस्तानका अलराउन्डर बिस्फोट्क ब्याट्सम्यान बबर आजमको नेतृत्व (कप्तानी) मा ब्राह जनाको सदस्यीय टोली छ्नोट गरिएको छ ।

शुक्रबार, पहिलो एकदिवसीय खेल पकिस्तानको पिंडी क्रीकेट स्टेडियममा खेल्नेछ । १४:३० बजे स्थानीय समय अनुसार खेल शुरु हुने भनेर पकिस्तान क्रिकेट बोर्ड (पी.सी.बी) ले आफ्नो अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइएको छ ।

पी.सी.बी का अनुसार दोस्रो र तेस्रो एकदिवसीय खेल क्रमशः १९ र २१ सेप्टेम्बरमा पिंडी क्रीकेट स्टेडियममा हुने भएको छ ।
त्यस्तै, पाकिस्तानी टोलीले गद्दाफी स्टेडियममा २५ सेप्टेम्बर देखि ३ अक्टोबर सम्म टि – २० खेलको आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *