माटोमा पुरिएर बर्दियामा १० वर्षीय बालकको मृत्यु

Uncategorized

बर्दिया १७ जेठ- बर्दियामा माटोमा पुरिएर एक बालकको मृत्यु भएको छ।

गुलरिया नगरपालिका(९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको हो।

इसान्द लगायतका बालबालिका सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *