वालविवाह राेकथामका लागि नेपालगञ्जमा छलफल

मुख्य खबर समाचार

नेपालगन्ज, २२ श्रावण-वालविवाह राेकथाम परियोजना अन्तर्गत नेपालगञ्जमा छलफल गरिएको छ ।
फातिमा फाउन्डेसनको आयाेजनामा साे छलफल गरिएको हाे ।
छलफलमा बाेल्दै कार्यक्रमका सहभागीले बालविवाह सामाजिक अपराध भएकोमा जाेड दिदै  यस प्रकारको गैरकानूनी कार्यलाई रोक्न सवै सरोकारवालापक्षको सहयोग आवश्यक रहेको बताएका थिए ।

बालविवाहबाट शारीरिक तथा मानसिक रुपमा पर्न सक्ने असर र क्षतिको बारेमा बुझाउन अावश्यक रहेको भन्दै उनिहरुले सराेकारवाला सबै मिलेर  बालविवाहको अन्त्य गर्नुपर्नेमा जाेड दिएका थिए ।

वडा नं २१ का रञ्जित खाँ काे प्रमुख आतिथ्यतामा भएको साे कार्यक्रममा संस्थाका अध्यक्ष मैमुना शिद्दिकिले अध्यक्ष्यता गरेकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *