समाचार

बाँकेमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न

नेपालगन्ज, ४ मंसिर-बाँकेमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । जिल्लाका १३८ मतदान स्थलका ३८० मतदान केन्द्रहरुमा शान्तिपूर्णरुपमा ...
पूरा पढ्नुहोस्

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिदै

नेपालगन्ज ४ मंसिर-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिदै छ । आईतवार बिहान ७ बजे देखि सुरुवात गरिएको ...
पूरा पढ्नुहोस्

हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजनाहरू ल्याउनेछु : इश्तियाक राई

नेपालगन्ज–जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको ...
पूरा पढ्नुहोस्

यो क्षेत्रको विकास, समृद्धि र भाइचारका लागि जीवनभरि लडिरहनेछु : इश्तियाक राई

नेपालगन्ज,२७ कात्तिक-जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै ...
पूरा पढ्नुहोस्

नेपालगन्ज ४ मा हमालको घरदैलो, वडाबासीका माग पुरा गर्ने प्रतिवद्धता

नेपालगन्ज,२७ कात्तिक-नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र हमाललाई जिताउने प्रतिक्रिया दिएका छन् । ...
पूरा पढ्नुहोस्

राजनीति मेरो चासो हो बाटो होईन ः स्वतन्त्र उम्मेद्वार डा. कर्ण

नेपालगन्ज २५ कार्तिक-आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएको छ । चुनाबी माहोल ...
पूरा पढ्नुहोस्

बाँके क्षेत्र नम्बर २ मा चुनावी प्रचार ‘उत्साहजनक’

नेपालगन्ज, २४ कात्तिक- बाँके क्षेत्र नम्बर २ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनको चुनावी प्रचार–प्रसार उत्साहजनक देखिएको छ । नेपाली ...
पूरा पढ्नुहोस्

मेरो स्वार्थ भनेको यो क्षेत्रको विकासमात्रै हो : इश्तियाक राई

बाँके,२४ कात्तिक-प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ बाट जता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडी आफ्नो ...
पूरा पढ्नुहोस्

सत्य तथ्य आधारमा समाचार सम्प्रेसण गर्न राईको आग्रह

नेपालगन्ज २३ कार्तिक-आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएसंगै राजनीतिक दलहरूलाई जनता फकाउन ...
पूरा पढ्नुहोस्

पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा

नेपालगन्ज-टी-२० विश्वकप क्रिकेटमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ। पाकिस्तानले सन् २००९ मा ...
पूरा पढ्नुहोस्

डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले ६ जनाको मृत्यु, ५ जना घाइते

नेपालगन्ज, २३ कात्तिक-डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना ...
पूरा पढ्नुहोस्

मन्त्री हुँदा इश्तियाकराईले शिलान्यास गरेका दुई सडक योजनाको काम सुरू

नेपालगन्ज, भौतिक योजना तथायातायात मन्त्री हुँदा मोहम्मद इश्तियाकराईले शिलान्यास गरेका दुई सडक आयोजनाहरूको काम आइतबार देखि सुरू भएकोछ ।उनलेशिलान्यास गरेका ...
पूरा पढ्नुहोस्

कांग्रेस उम्मेदवार घरदैलोमा, मतदाताको मायाले उत्साहित

नेपालगन्ज, नेपाली कांग्रेसबाट बाँकेको क्षेत्र नम्बर २ मा प्रतिनिधी सभाका उम्मेदवार सुदिप नरसिंङ राणाको चुनावी प्रचार नेपालगन्जमा प्रभावकारी बन्दै गएको ...
पूरा पढ्नुहोस्

बाँकेको विकासकालागी निरन्तर पहल गरीरहन्छु : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको विकासकालागी आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन । राप्तीसोनारी गाउँपालिकावडा ...
पूरा पढ्नुहोस्

खजुरामा एमालेले जनतालाई झुक्काउने काम मात्र गरेको छ: राठौर

बाँके(खजुरा), खजुरा गाउँपालिकाको वडा नम्बर–२ आइतबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर–२ लोकतान्त्रिक बाम गठबन्धनले संयुक्त ...
पूरा पढ्नुहोस्

नेपालगन्जको घरबारीटोलमा राणा र हमाललाई स्वागत

नेपालगन्ज, कात्तिक १७ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोल । जसले थुप्रै अन्तराष्ट्रिय खेलाडी जन्मायो । यही वडाका ...
पूरा पढ्नुहोस्

कोहलपुरमा गठबन्धनको घरदैलो अभियान सुरु

नेपालगन्ज,१७ कात्तिक-पाँच दलिय बाम–लोकतान्त्रीक गठबन्धनले कोहलपुरबाट घरदैलो अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन बिहिबार कोहलपुर नगरपालिका वडा नं ...
पूरा पढ्नुहोस्

अस्ताउँदो सुर्यलाई अर्घ दिइ छठ पर्व मनाइयो

नेपालगन्ज, १३ कात्र्तिक-बाँके लगायत तराईमा हर्सोल्लासका साथ छठ पर्व मनाइएको छ । आइतबार अस्ताउँदो सुर्यलाई अर्घ दिइ छठ पर्व मनाइएको ...
पूरा पढ्नुहोस्

विखण्डनकारीहरुलाई सामुहिक बहिस्कार गरौं ः जसपा नेता राई

नेपालगन्ज, १३ कात्तिक–जनता समाजवादी पार्टीले बाँके निर्वाचन क्षेत्र नं २ मा पर्ने २७ वटै वडाहरूमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र ...
पूरा पढ्नुहोस्

आउनुस् विकास र भ्रष्टचारबारे सार्वजनिक बहस गरौँ : पूर्वमन्त्री राई

नेपालगञ्ज-५, कात्तिक - जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास ...
पूरा पढ्नुहोस्

प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

नेपालगञ्ज, ५ कात्तिक-प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।प्लानका साझेदार संस्थाहरु ...
पूरा पढ्नुहोस्

कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा शाह र प्रेस संयोजकमा ढकाल

बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा जितबहादुर शाह र प्रेस संयोजकमा पत्रकार प्रियास्मृति ढकाल नियुक्त हुनु भएको छ। गएको असोज २७ ...
पूरा पढ्नुहोस्

प्राइम मिनिस्टर कपको खेल तालिका सार्वजनिक

नेपालगनज, ४ कात्तिक–काठमाडौंमा कात्तिक १३ गतेदेखि हुने प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।प्रतियोगितामा ७ ...
पूरा पढ्नुहोस्

मिडियाकर्मीलाई निर्वाचन सम्बन्धी अभिमुखिकरण

नेपालगन्ज, ३ कार्तिक–निर्वाचन आयोग नेपालले आज नेपालगन्जमा मिडिया अभिमुखीकरण कार्यक्रम गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९, प्रदेशस्तर मिडिया ...
पूरा पढ्नुहोस्

काठमाण्डौ उपत्यकामा भूकम्पको धक्का महशुस

बाँके– काठमाण्डौ उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको ...
पूरा पढ्नुहोस्

उम्मेदवार राई जनताको घरदैलोमा

बाँके : जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ ...
पूरा पढ्नुहोस्

सुटिङमा लुम्बिनी प्रदेशलाई स्वर्ण पदक

नेपालगञ्ज, १ कार्तिक–पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुदमा नेपालगन्जका खेलाडीले लुम्बिनी प्रदेशलाई स्वर्ण पदक दिलाएका छन् । मंगलबार भएको मिक्स टिम ...
पूरा पढ्नुहोस्

दुई दिने ब्यक्तित्व विकास परामर्श तालिम शुरु

नेपालगञ्ज, १ कार्तिक–आजबाट नेपालगन्जमा दुई दिने ब्यक्तित्व विकास परामर्श तालिम शुरु भएको छ । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण कमिट नेपाल ...
पूरा पढ्नुहोस्

जनस्वास्थ्यका लागि उल्लेख्य कार्य गरेको भन्दै नेपाल प्रहरीद्वारा डा. किदवाईलाई सम्मान

नेपालगञ्ज : पश्चिम नेपालका थुप्रै विरामीको स्वास्थ्य उपचारमा सहयोग गरेको तथा जनस्वास्थ्यका लागि विभिन्न उल्लेख्य कार्य गरेको भन्दै प्रहरी दिवसका ...
पूरा पढ्नुहोस्

धान काटेर घर फर्कनेक्रममा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु

नेपालगन्ज, १ कात्तिक–सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ ।सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । ...
पूरा पढ्नुहोस्

६७ औं प्रहरी दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरि मनाईयाे

नेपालगञ्ज, ३१ असोज-६७ औं प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा आज बाँकेमा भब्यताका साथ सम्पन्न भएको ...
पूरा पढ्नुहोस्

काम गर्नेलाई भाेट हाल्न पुर्व मन्त्री राईकाे आग्रह

बाँके: जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले नाटक र नौटङ्की गरेर ...
पूरा पढ्नुहोस्

बालविवाह अन्त्यका लागि सुर्खेतमा परामर्श बैठक सम्पन्न

नेपालगञ्ज, ३१ असोज-बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान, प्लान इन्टरनेशनल र कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुकोc उपस्थितीमा बालविवाह अन्त्यका लागि कानुनी ...
पूरा पढ्नुहोस्

नवौं राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण

३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको ...
पूरा पढ्नुहोस्

म जनताकाे सेवक हुँ, धर्मको ठेकेदार हाेईन: नेता राई

बाँके : जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै ...
पूरा पढ्नुहोस्

टी–२० विश्वकपको उद्घाटन खेलमा नामिबियाद्धरा श्रीलंका ५५ रनले पराजित

नेपलागन्ज, ३० असोज–टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको छ । नामिबियासँगको खेल जित्न १६४ रनको ...
पूरा पढ्नुहोस्

दमार गाउँको जंगलमा किशोर–किशोरीको पुरिएको अवस्थामा शव फेला

नेपालगन्ज, ३० असोज–तुलसीपुर उपमहानगरपालिका– १३ दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको ...
पूरा पढ्नुहोस्

नरैनापुर गाउँपालिका अध्यक्ष शाहलाई थप उपचारका लागि लखनऊ लगियो

बाँके, ३० असोज–नेपालगञ्ज मेडिकल कालेजमा शनिबार देखि उपचाररत् नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको थप उपचारका लागि आज भारतको लखनाउ ...
पूरा पढ्नुहोस्

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने

नेपालगन्ज, ३० असोज–शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ ।उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर ...
पूरा पढ्नुहोस्

म जनताको सेवाका निमित्तराजनितीमा आएको हुँ : कांग्रेस सह-महामन्त्री राठौंर

नेपालगन्ज : नेपाली कांग्रेसका सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौंरले समाज र देशका ...
पूरा पढ्नुहोस्

हामी सपना होइन विकासका योजना बाँड्छौं : राई

बाँके, २९ असोज-जनता समाजवादी पार्टीका नेता एंव बाँके क्षेत्र नं ३ का उम्मेदवार मोहम्मद इश्तियाक राईले ‘सपना बाँड्नेहरू’ र विकास ...
पूरा पढ्नुहोस्

प्रायोजित बालिका प्रतिभा र अचर्ना बनिन् प्रहरि निरिक्षक तथा प्रधानाध्यापक

नेपालगन्ज, २९ असाेज-प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, सामाजिक सचेतन सरोकार मंच स्याक र बि ग्रुपको साझेदारिमा आयोजना गरेको दसौं ...
पूरा पढ्नुहोस्

बाँकेमा एमालेको निर्वाचन केन्द्रीत अभियान

नेपालगञ्ज, २८ असोज-नेकपा एमालेले बाँकेमा निर्वाचित केन्द्रीत अभियानलाई तिव्रता दिएको छ । क्षेत्र नम्बर ३ मा क्षेत्र र प्रदेश स्तरीय ...
पूरा पढ्नुहोस्

जसपाका प्रचार प्रसार कार्यालयहरू खुल्दै

बाँके २८ असोज-चुनाव प्रचार प्रसारलाई तीव्रता दिइरहेको जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्रहरूमा चुनाव प्रचार प्रसारसमितिको सम्पर्क कार्यालयहरू खोलेको छ।शुक्रबार ...
पूरा पढ्नुहोस्

अग्रहरीले किन दिए उम्मेदवारी ?

नेपालगन्ज  : उनी बाँके बर्दियामा एक सफल दुरसन्चार उद्यमीका रुपमा परिचित छन् । उनको दुरसन्चार सन्जालमा विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले ...
पूरा पढ्नुहोस्

युनेस्कोको पहलमा प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

नेपालगञ्ज, २८ असोज -प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका ...
पूरा पढ्नुहोस्

आजबाट नवौं राष्ट्रिय खेलकुद शुरु हुँदै, उप–राष्ट्रपति पुनले उदघाटन गर्ने

नेपालगन्ज, २८ असजोज–आजबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुँदैछ । गण्डकी प्रदेशद्धारा आयोजित प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गर्ने कार्यक्रम ...
पूरा पढ्नुहोस्

बाँकेमा चुनावी सरगर्मी बढ्दै

बाँके– आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका बाँके क्षेत्र नं २ का उम्मेदवारहरू मतदान आफ्नो पक्षमा बनाउन आ–आफ्नै रणनिति तयार पारेर ...
पूरा पढ्नुहोस्

मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उमहानगरपालिका

नेपालगञ्ज, २७ असोज-नेपालगञ्ज उपमहानगरपालिकाले मोतिविन्दुको समस्या भएका व्यक्तिहरुको पहिचान गर्न शुरु गरेको छ । मोतिविन्दु भएका व्यक्तिहरुको पहिचान गरी निःशुल्क ...
पूरा पढ्नुहोस्

बारामा एकै परिवारका तीन जनाको शव फेला

नेपालगनज, २६ असजो–२५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला ...
पूरा पढ्नुहोस्