कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै

नेपालगन्ज, ११ फागुन–राष्ट्रपति पदको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ ।नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ ।

Continue Reading

अन्तरालको आयोजनामा नेपाल फोटोग्राफी समिट हुने

अन्तरालको आयोजनामा नेपाल फोटोग्राफी समिट हुनेनेपालगन्ज, ११ फागुन–आगामी चैतको पहिलोसाता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएकोछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस मिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुखकार्यकारी जयनारायणशाहले भने‘ समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता […]

Continue Reading

नेपालगञ्ज उपमहानगरपालिकाले थाल्यो सरसफाई अभियान

नेपालगञ्ज–नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र […]

Continue Reading

नेपालगन्ज औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

नेपालगन्ज, नेपालगन्ज औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । नेपालगन्ज औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय द्वारा एकतर्फी रुपमा बढाएको जग्गाबहाल भाडा वृद्धि अव्यबहारिक कार्य प्रति नेपालगन्ज औद्योगिक क्षेत्र विकास संघले आईतवार नेपालगन्ज औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको हो । बाँकेको नेपालगञ्जमा रहेको औद्योगिक क्षेत्रको परिसरमा रहेका कम्पनीहरुको भाडा बढाइएको हो । आइतबार परिसरभित्र रहेको […]

Continue Reading

अमेरिकन एम्बेसी युथ काउन्सिलको ‘अपस्कील प्रोजेक्ट’ सम्पन्न

काठमाडौं । अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालको आयोजनामा मंसिर १० गतेदेखि दाङमा सुरु भएको ‘अपस्कील’ प्रोजेक्ट आइतबार सम्पन्न भएको छ। आठ दिनसम्म सञ्चालन भएको उक्त प्रोजेक्टले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीहरुलाई अतिरिक्त सीप (ट्रेनिङ) प्रदान गरेको छ । ट्रेनिङबाट ७० जना विद्यार्थी लाभान्वित भएका अपस्कील प्रोजेक्टका संयोजक कुलदीप चौधरीले जानकारी दिए। मंसिर १० गतेदेखि सुरु […]

Continue Reading

नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

नेपालगञ्ज, १९ मंसिर-नेपालगञ्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमका बीच १३ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभएको हो । ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ भने ६० बर्ष […]

Continue Reading

बाँके युनेस्कोद्धारा बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

नेपालगन्ज, १५ मंसिर-बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ ।प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो ।बाँके युनेस्को क्लबको व्यवस्थापन समितिलाई दिइएको […]

Continue Reading

आँफु पनि प्रधानमन्त्रीका लागि सक्षमः राठौर

नेपालगन्ज, मंसिर १२-नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौरले आँफु पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएकाछन् ।नेपालगन्जमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गगन थापाले प्रधानमन्त्रीको दावी गर्नु भएको छ यहाँको प्रतिक्रिया के छ भन्ने पत्रकारहरुको प्रश्नमा राठौरले भने –‘क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागी मत दिएको विर्सनुहुँदैन […]

Continue Reading

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिदै

नेपालगन्ज ४ मंसिर-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिदै छ । आईतवार बिहान ७ बजे देखि सुरुवात गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिएको हो । कुल जनसंख्या ६ लाख ६ सय ६६ रहेको बाँकेमा मतदाता संख्या ३ लाख ३२ हजार २ सय २१ जना रहेका छन् । जसमा पुरुष […]

Continue Reading

हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजनाहरू ल्याउनेछु : इश्तियाक राई

नेपालगन्ज–जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्‍याएर मतदान गर्न अपिल गरेका छन्। डुडुवामा बुधवार भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र त्यो अधिकार खोस्न चाहनेहरूबीचको […]

Continue Reading