बाँके क्षेत्र नम्बर २ मा चुनावी प्रचार ‘उत्साहजनक’
नेपालगन्ज, २४ कात्तिक- बाँके क्षेत्र नम्बर २ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनको चुनावी प्रचार–प्रसार उत्साहजनक देखिएको छ । नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ मा सुदिप नरसिंह राणा मैदानमा छन् । उम्मेदवार राणाले हरेक दिन चुनावी प्रचार प्रसार उत्साहजनक बन्दै गएको बताए । कांग्रेसका नेता कार्यकर्तासहित राणाले बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ […]
Continue Reading