बाँकेको विकासकालागी निरन्तर पहल गरीरहन्छु : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको विकासकालागी आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन । राप्तीसोनारी गाउँपालिकावडा नं. १ कुशुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री अथकले बिगतदेखी नै बाँकेको विकासकालागि आवाज उठाईरहेको र आगामी दिनमा समेतनिरन्तर पहल गरीरहने बताएका हुन । आफ्नो ५ वर्षे कार्यकालमा पटक-पटक सदनमा राप्तीसोनारीको विकासको लागी कुरा […]

Continue Reading

खजुरामा एमालेले जनतालाई झुक्काउने काम मात्र गरेको छ: राठौर

बाँके(खजुरा), खजुरा गाउँपालिकाको वडा नम्बर–२ आइतबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर–२ लोकतान्त्रिक बाम गठबन्धनले संयुक्त रुपमा १ सय ८० जेष्ठ नागरिकलाई सम्मान गरेको हो । खजुरा गाउँपालिका अन्तर्गत २ नम्बर वडाको ‘के’ गाउँ र गौघाट बाबास्थान चोकमा सम्मान गरिएको थियो ।जेष्ठ नागरिकहरुलाई बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य […]

Continue Reading

नेपालगन्जको घरबारीटोलमा राणा र हमाललाई स्वागत

नेपालगन्ज, कात्तिक १७ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोल । जसले थुप्रै अन्तराष्ट्रिय खेलाडी जन्मायो । यही वडाका स्थानीय बासिन्दा सुरेन्द्रबहादुर हमाल आसन्न प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा २(२)मा उम्मेदवार बनेका छन् ।भारत्तोलनका ओलम्पियन हमाल यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लडेर निर्वाचित भएका थिए । पार्टीले अहिले पुनः उनलाई […]

Continue Reading

कोहलपुरमा गठबन्धनको घरदैलो अभियान सुरु

नेपालगन्ज,१७ कात्तिक–पाँच दलिय बाम–लोकतान्त्रीक गठबन्धनले कोहलपुरबाट घरदैलो अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन बिहिबार कोहलपुर नगरपालिका वडा नं. २ मा घरदैलो गरीएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा घरदैलो अभियान सुरु […]

Continue Reading

नेपालमा पनि ओमिक्रोन भेरिएन्टको संङ्क्रमण २ जनामा पुष्टि

काठमाण्डौ, २० मंसिर–नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराएका हुन । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको […]

Continue Reading

यी व्यक्तिले अनौठो काम गरेर बनाए विश्व रेकर्ड !

केहि दिन यता धेरै चिसो बढीरहेको छ । यस्तो बेलामा काममा भन्दा मानिस धेरै घरमै घाम तापेर सुत्न चाहन्छ । किनभने मानिस घाममा बसेर तातो चियाको चुस्की लिन चाहन्छ । तर अहिले एउटा समाचार भाइरल बनिरहेको छ । एक व्यक्तिले एउटा अनौठो काम गरेर विश्व रेकर्ड बनाएका छन् । प्रान्सका रोमन भ्यान्डेन्डोर्पले २ घण्टा ३५ […]

Continue Reading

उफ् नेपाल बन्द !

सृजना पोख्रेल : मैले मेरो पहिलो कक्षा सुरू गरेकै वर्ष, मेरै ठाउँमा माओवादीले सेनामाथि पहिलो आक्रमण गर्‍यो। सेनामाथि माओवादी आक्रमणको पहिलो कक्षा। माओवादी र म एउटै ब्याचका हौं।  मैले ‘एप्पल’, ‘बल’, ‘क्याट’ पढिरहँदा माओवादीहरू एम्बुस, बम, सर्किट पढिरहेथे सायद।  एक कक्षामा पुग्दासम्म त बमको आवाज तिहारमा पटका पड्केजसरी सुन्न थालियो। तर ज्यान लग्ने आवाज जति सुने पनि […]

Continue Reading

सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोगका लागी तालिम

कोहलपुर : सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोग गर्नु पर्ने कोहलपुर नगरपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा कोहलपुर नगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा किशोरी क्लबका पदाधिकारीका लागि २ दिने साईबर कानुन तथा सामाजिक संजाल मार्फत लेख प्रकाशन प्राविधिक तालिमको क्रममा सो कुरा बताएका हुन् ।उक्त तालिममा कोहलपुर नगरपालिकाका किशोरीहरुको सहभागिता रहेको थियो […]

Continue Reading

तथ्यले भन्छ कोरोनाका कारण ९० प्रतिशत हार्ट फलोअप बिरामी उच्च जोखिममा !

काठमाडौं । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) नयाँ स्वरुपमा देखा पर्न थालेको छ । भारत, महाराष्ट्रमा धेरै अस्पतालहरूले हृदयघात र आकस्मिक मृत्युको वृद्धि देखिरहेका छन् । जानकारी अनुसार सबैभन्दा ठूलो कारण ‘कोभिड फोबिया’ हो । मानिसहरू कोभिड परीक्षणबाट बच्न अस्पताल पुग्न सकेका छैनन्, तिनीहरू अस्पतालमा तब ल्याइदैछन् जब उनीहरुको मृत्यु भैसकेको हुन्छ । अर्कोतिर उनीहरूको […]

Continue Reading

बिराज र निकिताको फिल्म “साङ्लो” युटुबमा रिलिज (पूरा फिल्म)

काठमाडौं : गत वर्ष प्रदर्शनमा आएको फिल्म “साङ्लो” युटुबमा रिलिज भएको छ। एक्सन नायकको रुपमा आफ्नो पहिचान बनाएका नायक बिराज भट्टको डेब्यु निर्देशनमा बनेको फिल्म बिहीबार बुढासुब्ब युटुब च्यानलबाट रिलिज भएको हो। बक्सअफिसमा औसत व्यापार गरेको फिल्म किड्नी तस्करीको कथामा आधारित छ। लामो समयपछि नेपाली फिल्म इन्डष्ट्रीमा कमब्याक भएका बिराजको निर्माणमा बनेको साङ्लोले दर्शकको राम्रो प्रतिक्रिया […]

Continue Reading