नेपालगन्जमा हुने माघ महोत्सवमा राष्ट्रिय हास्य कलाकार जितु नेपाल पनि आउने
नेपालगन्ज ः बाँकेको नेपालगन्जमा हुने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवका लागि राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकार आउने भएका छन् ।थारु कल्याणकारिणी सभा नेपालगन्ज नगरको आयोजनामा हुने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवका लागि राष्ट्रिय तथा स्थानिय कलाकारहरु आउने पक्का भएका हुन् । आज बसेको मुल आयोजक समितिको बैठकले राष्ट्रिय तथा स्थानिय […]
Continue Reading