ठुलो संख्यामा अवैध भारतीय कुखुरा नियन्त्रणमा

नेपालगंज, १९ जेठ–भारतबाट अवैध रुपमा भित्र्याईएका ठुलो संख्यामा रहेका ब्रोइलर कुखुरा नियन्त्रण लिइ बाँके प्रहरीलाई बुझाईएको छ ।कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष सहितको पदाधिकारीहरु र बाँके प्रहरीले नेपालगंज र बर्दियाका बिभिन्न स्थानमा अनुगमन गरि करिव २ सय तयारी ब्रोईलर कुखुरा नियन्त्रणमा लिई कारवाहि गरिएको बताईएको छ । नेपालगंजका बिभिन्न संकास्पद स्थानहरुको छापा मार्दा उक्त […]

Continue Reading

च्यामाका अर्जुनले लोकल कुखुरा व्यवसाय गरेर सन्तुष्ट

नेपालगन्ज, १७ असार-कसैले नगरेको लोकल कुखुराको व्यावसायिक पालन सुरु गर्दा अर्जुन चौधरी अन्योलमा हुनुहुन्थ्यो । माग बढ्दै गएपछि उहाँ अहिले सन्तुष्ट हुनुहुन्छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ च्यामा गाउँमा लोकल कुखुरा व्यवसाय गरेर आफु सन्तुष्ट रहेको दहित कुखरा फार्मका प्रोप्राईटर अर्जुन चौधरीले भन्नुभयो । जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा अर्जुनले स्थानीय जातको कुखुरालाई […]

Continue Reading

बाँकेको जानकी स्थित वडा नं ३ मा १८ औं राष्ट्रीय धान दिवस मनाईयो ।

नेपालगन्ज, १५ असार-बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं ३ मा १८ औं राष्ट्रीय धान दिवस मनाईएको छ । धान उत्पादनमा बृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ १८ औं राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव भएको हो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बुटवल, कृषि निर्देशनालय रुपन्देही, कृषि व्यवसाय प्रवद्र्धन सहयोग […]

Continue Reading