नेपालगञ्ज र खजुरामा आईएमई लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न : ५ सय बढी सहभागी

नेपालगञ्ज : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट नेपालगञ्ज एरियाले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नेपालगञ्ज शाखाले महेन्द्र बहुमुखी क्याम्पस र खजुरा शाखाले खजुराको ज्ञानोदय पब्लिक क्याम्पसमा आइतवार बीमा जागरण कार्यक्रम गरेको हो । कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स नेपालगञ्ज […]

Continue Reading

चालु आर्थिक बर्षको अन्त्यमा देखिएको चरम भ्रष्टाचार प्रति युवा जनस्वयंम सेवक नेपालको गंम्भिर आपत्ती ।

चालु आर्थिक बर्षको अन्त्यमा दलाल तथा भ्रष्टाचारको चरम र नाङ्गो रुप देखिन थालेको भन्दै युवा जनस्वयंम सेवक नेपालले प्रेस बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।केन्द्रीय सदस्य तथा संयोजक प्रकाश शर्मा द्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भौतिक बिकास निर्माणका कामहरु शक्ती र पहुचको भरमा संसदीय सत्ताशिन दलका कार्यकर्ता तथा तिनका आसेपासेले जिम्मा लिएका भौतिक निर्माणका कामहरु सम्पन्न […]

Continue Reading

अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्। बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ।शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको […]

Continue Reading

खजुराको आशा लघुबित्तद्धारा वित्तिय साक्षरता तालिम सम्पन्न

नेपालगन्ज, जेठ ९–आशा लघुवित्त वित्तिय संस्थाले सोमवार केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता तालिम बाँकेको खजुरामा सम्पन्न गरेको छ । एक दिने केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता तालिमको प्रमुख अतिथि आन्तरिक लेखा परिक्षण तथा बिभागीय प्रमुख बिजेन्द्र चौधरी रहनुभएको थियो ।आन्तरिक लेखा परिक्षण तथा बिभागीय प्रमुख चौधरीले पानसमा बत्ति बालेर तालिमको उद्घाटन गर्नुभएको थियो […]

Continue Reading

राजापुरमा आशाद्वारा साक्षरता तालिम

बर्दिया, ०६ जेठआशा लघुवित्त वित्तिय संस्थाले साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी शनिवार बर्दियाको राजापुरमा सम्पन्न गरेको छ । एक दिने साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठीको प्रमुख अतिथि बर्दिया राजापुर वडा नं. ३ का वडाअध्यक्ष प्रसादु थारुले गर्नुभएको थियो । वडा अध्यक्ष थारुले पानसमा बत्ति बालेर तालिमको उद्घाटन गर्नुभएको थियो ।उद्घाटन सत्रमा बोल्दै प्रमुख […]

Continue Reading

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

नेपालगन्ज, ४ असोज-दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले भने आजदेखि प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट […]

Continue Reading

२५ लाखको लागतमा नेपालगन्जमा मेकअप स्टुडियो

नेपालगन्ज ः शनिवारदेखि नेपालगन्जमा पहिलो पटक ‘आर्टिस्टि क्वई द मेकअप स्टुडियो एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ । मेकपलाई विशेष प्राथमिकता दिएर ब्यूटिसियन तालिम दिने उद्देश्यले नेपालगन्ज उपमहागरपालिका वडा नम्बर–२ न्यूरोडामा मेकअप स्टुडियो एण्ड एकेडेमी सञ्चालनमा आएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपसचिव शोभा शाहले रिबन काटेर उक्त मेकअप स्टुडियोको उद्घाटन गर्नुभयो । युवा पीढिले आफै अग्रसर […]

Continue Reading

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था अव धम्बोझीमा

बाँके, ११ श्रावण-माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जको धम्बोझीमा सरेको छ । सेतु विक चोकमा रहेको सो संस्था धम्वोजीमा सरेको हो । धम्बोझीमा सरेको संस्थाको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । संचालक समितिका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षता एंव नेफस्कुनका केन्द्रीय महासचिव दामोदर अधिकारीको प्रमुख आथित्यमा उद्घाटन कार्यक्रम भएको हो । कुरैसीले ९१ […]

Continue Reading

दर्जनौं विधेयक कोमामा : प्रधानमन्त्री ओलीकै ‘समृद्धि योजना’मा धक्का !

१० पुस, काठमाडौं । अघिल्लो हप्ता युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची अद्यावधिक गर्‍यो । हरेक ६ महिनामा हुने अध्यावधिक रिर्पोट अनुसार नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी युरोपेली आकाशमा प्रतिवन्धित छन् । यो क्रम सन् २०१३ यता जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार प्राधिकरण स्थापना र व्यवस्था गर्न बनेको […]

Continue Reading

बैंकर्स संघको साधारणसभा १४ पुसमा, को बन्ला उपाध्यक्ष ?

१० पुस, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी १४ गते साधारणसभा बोलाइएको छ । संघको उपाध्यक्ष र केहि रिक्त सदस्यहरु समेत साधारणसभाबाट चयन गर्ने गरी १३ गतेका लागि साधारणसभा बोलाइएको हो । नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष थिए । उनी नेपाल एसबीआई छाडेर […]

Continue Reading