कोरोना सकेको छैन सतर्क हुन डाक्टर पारसको अनुरोध

नेपालगन्ज : कोरोनाको लहर अझै कायमै छ । जताततै सभा गोष्ठी, सम्मेलन, मेला महोत्सव जारी छ । भिडले झनै कोभिड महामारी नआउला भन्न सकिन्न । कोरोना आउनुभन्दा पहिले सवैले सतर्क रहन भेरी अस्पताल नेपालगन्जका फिजिसियन डाक्टर पारस श्रेष्ठले भन्नुभयो ।कोरोना तेस्रो लहर पछि पुन कोरोना संक्रमित देखिएकोले सरसफाइ र खानपानमा ध्यान दिन आवश्यक रहेको अस्पतालका […]

Continue Reading

नेपालमा पनि ओमिक्रोन भेरिएन्टको संङ्क्रमण २ जनामा पुष्टि

काठमाण्डौ, २० मंसिर–नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराएका हुन । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको […]

Continue Reading

युनेस्कोद्वारा कोरोना नियन्त्रणका लागि १४ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालगन्ज, कोरोना महामारीको तेस्रो लहरको संभावनालाई ध्यानमा राखेर विभिन्न तयारीमा जुटेका बाँकेका स्थानीय तह र अस्पताललाई झन सक्षम बनाउन विभिन्न करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।प्लान इन्टरनेसनल नेपालले बाँके युनेस्को क्लबमार्फत भेरी अस्पताल, नेपालगञ्ज उपमहानगर, खजुरा गाउँपालिका र कोहलपुर र बैजनाथमा समेत गरेर करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री विहिबार हस्तान्तरण […]

Continue Reading

नेपलगन्ज उपमहानगरपालिकाद्वारा निर्माण गरिएकाे आईसोलेसन सञ्चालनमा

नेपालगन्ज, ११ भदौ-नेपालगञ्ज उपमहानगरपालिकाले  कोभिड नियन्त्रण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि वाल मन्दिरमा शुक्रबारदेखि आईसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितीमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले अक्सिजन सहितको ५० सइयाको आईसोलेसन केन्द्रको उद्घाटन […]

Continue Reading

काेहलपुर काेराेना हट स्पट बन्ने संभावना, संक्रमित बढ्दै

नेपालगन्ज, ६ भदौ-कोरोनाको संभावित तेस्रो लहरको सबैभन्दा बढी जोखिममा बाँकेको कोहलपुर देखिएको छ ।बाँके जिल्लाको सदरमुकाम नेपालगञ्ज लगायतमा संक्रमित थपिने क्रम न्युन भएपनि गत केही समययता कोहलपुरमा भने दिनदिनै संक्रमित थपिने क्रम बढ्दै गएको छ ।संक्रमित थपिंदै गएपछि हाल आएर मृत्यु हुने क्रम पनि शुरु भएको जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । शुक्रवार […]

Continue Reading

कोरोनाबाट तरुण दलका नेता खड्काको निधन

नेपालगन्ज, ३२ श्रावण-बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैजनाथ गाउँपालिका पालिका वडा नम्बर १ बाँकेका ३० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । मृतक पुरुष नेपाली कांग्रेसका सक्रिय सदस्य एबम् नेपाल तरुण दल बाँकेका युवा नेता राज खड्का […]

Continue Reading

बाँके युनेस्कोद्वारा अतिजोखिममा परेका बालबालिकालाई खाद्यान्न सहयोग

नेपालगञ्ज, असार ८। बाँके युनेस्को क्लबले जिल्लाको खजुराका कोभिड प्रभावित तथा अति जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत कोभिडले गर्दा प्रभावित भएका तथा अन्य विविध कारणले अति जोखिममा परेका १५ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले खजुरा […]

Continue Reading

बाँकेमा कोरोना माहामारी सुध्रिदै

बाँके २२ जेठ- कोरोना भाइरसको संक्रमणको दोस्रो लहरले सबैभन्दा बढी संक्रमण बाँकेको नेपालगञ्जमा फैलियो । संक्रमण उच्च गतिमा फैलदा मृत्यु हुनेको संख्या पनि बढ्दै गयो । हरेक घरमा संक्रमित भेटिन थाले । अस्पतालमा थामि नसक्नुको भीड भयो । अक्सिजनको अभाव, चिकित्सकको अभाव हुँदै गयो ।बाँकेले वैशाख सुरुका दिनमा भोगेको पीडाले सिंगो देशलाई नै महामारी रोकथाम […]

Continue Reading

सेवाभाव र पेशागत दायित्वका कारण आफु अस्पतालका संक्रमितको उपचारमा खटिएको ः डा. श्रेष्ठ

बाँके १८ जेठ- घरमा कोरोना भाइरस संक्रमित कलिला छोराछोरी छाडेर स्वास्थ्यकर्मीहरु भाइरस संक्रमित परिवारको उपचारमा खटिएका छन्। संक्रमित कलिला छोराछोरीलाई घरमा छाडेर अस्पतालका विरामीको उपचारमा खटिदा कस्तो होला ? सम्झदा पनि आँखा रसाउँछ । तर भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. पारश श्रेष्ठलाई भने घरको भन्दा अस्पताल र आइसोलेसनमा रहेका विरामीको उपचारमा खटिएका छन् । घरमै […]

Continue Reading

भारतमा संक्रमणसँगै मृत्युदर पनि घटेपछि कोरोनाको दोस्रो लहर ओह्रालो लाग्दै ।

एजेन्सीनयाँदिल्ली,१७ जेठ– भारतमा कोरोनाभाइरसको दोस्रो लहर घट्दै गएको देखिएको छ। पछिल्लो समय संक्रमणसँगै मृत्युदर पनि घटेपछि दोस्रो लहर ओह्रालो लागेको देखिएको हो। टाइम्स अफ इन्डियाका अनुसार गएको साता भारतमा विगत १२ सातामै कम संक्रमितले ज्यान गुमाएका छन्। मे २४ देखि ३० सम्म भारतभर २४ हजार ३ सय ७२ संक्रमितले ज्यान गुमाएका छन्। यो संख्या अघिल्लो […]

Continue Reading