दुई दिने ब्यक्तित्व विकास परामर्श तालिम शुरु

नेपालगञ्ज, १ कार्तिक–आजबाट नेपालगन्जमा दुई दिने ब्यक्तित्व विकास परामर्श तालिम शुरु भएको छ । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण कमिट नेपाल बाँकेको आयोजना तथा कोम ईन्टरनेशलको सहयोगमा तालिम गरिएको हो । उज्वल भविष्यको आधार, ब्यक्तित्व विकास, गुणस्तरिय शिक्षा र रोजगार भन्ने नाराका साथ तालिम सुरुवात गरिएको हो । तालिममा कमिट नेपाल बाँकेको छात्रवृत्तिमा माध्यमिक र उच्च […]

Continue Reading

कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्ता, नतिजा साउन मसान्तभित्र

नेपालगन्ज, २५ असोज–राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ ।राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९÷०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । उक्त कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने, कक्षा ११ […]

Continue Reading

आजको शिक्षालेनै भोलीको सफल भबिश्य निर्धारण गर्ने

नेपालगन्ज ः बाँकेमा एसईई परिक्षा उत्र्तिण गरेर बसेका बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहजिकरण गर्ने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई पढाईका विषय तथा पुर्व तयारी कक्षा लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम आइतवार सम्पन्न गरेको हो ।बाँकेमा एसईई परिक्षा उत्र्तिण गरेर बसेका २ सय […]

Continue Reading

नेपालगञ्ज र खजुरामा आईएमई लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न : ५ सय बढी सहभागी

नेपालगञ्ज : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट नेपालगञ्ज एरियाले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नेपालगञ्ज शाखाले महेन्द्र बहुमुखी क्याम्पस र खजुरा शाखाले खजुराको ज्ञानोदय पब्लिक क्याम्पसमा आइतवार बीमा जागरण कार्यक्रम गरेको हो । कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स नेपालगञ्ज […]

Continue Reading

अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा

नेपालगन्ज-अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा पहिलो पटक शैक्षिक परामर्शमा सहभागीमा भएका छन् । उक्त शैक्षिक परामर्शको व्यवस्थापन सक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगन्जले गरेको हो । नेपालगन्जमा गरिएको शैक्षिक परामर्शमा हस्पिटालिटी, इन्जिनियरिङ, विजनेश अकाउन्टिङ, हेल्थ नर्सिङ र आइटीलगायतको अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रलिया जान सकिने जानकारी प्रदान गरिएको थियो । तिनै कलेजका प्रतिनिधिहरु नेपालगन्जमा आएर शैक्षिक परामर्शमा सहभागी […]

Continue Reading

तीन महिने सिलाई कटाई तालिम समपन्न

नेपालगन्ज, चैत १९-समानता तथा सशक्तीकरण मञ्चकाे आयाेजना तथा युनिकाेन, वाेमेन फाेर वाेमेन युएसए (UNCON, WOMEN4WOMEN, USA) को सहयोगमा सञ्चालित सो तीन महिने तालिममा ८ जना प्रशिक्षार्थी रहेका थिए । समापनकाे क्रममा प्रशिक्षार्थीहरुले तालिममा सिकेका शिपलाई व्यावसायिक रुपमा अगाडि बढाएर लैजाने धारणाा राखेका थिए । सशक्तीकरणका लागि महिला आर्थिक रुपले आत्मनिर्भर हुन जरुरी रहेको बताए । […]

Continue Reading

संविधान दिवसको अवसरमा कानुनका बिद्यार्थीद्धारा भर्चवल अन्तरक्रिया सम्पन्न

बाँके, ३ असाेज-नेपालमा गणतान्त्रिक संविधान लागु भएको ६ वर्ष पुरा भएको अवसरमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा कानुन संकायको तेस्रो वर्षमा अध्ययन गरीरहेका विद्यार्थीहरुले आईतबार आयोजना गरेको नेपालको संविधान २०७२ को अभ्यास , अवसर र चुनौति शीर्षकमा भर्चुव अन्तरक्रिया सम्पन्न भएको छ ।कानुन विद् प्रा गणेश रेग्मीले कुनै पनि राष्ट्रको संविधान विश्वकै सर्वश्रेष्ठ वा देशको निकृष्ट […]

Continue Reading

परिक्षा हलमा नक्कली परिक्षार्थी पक्राउ

वीरगन्ज, ३० भदौ-पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय बाट एक जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । १२ कक्षाको परिक्षा, आज बुधबार बाट सुरु भएको अङ्ग्रेजी विषयमा वास्तविक परिक्षार्थी सन्दीप दासको ठाउँमा अर्कै व्यक्तिले लेखिरहेको शंका पश्चात् परिक्षा केन्द्रमा खटिएका शिक्षकले तत्काल प्रहरीलाई खबर गरि प्रहरी चौकी बढनिहार बाट खटिएको […]

Continue Reading

कक्षा १२ को परीक्षा स्थगित

काठमाण्डौ, २३ श्रावण-कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो […]

Continue Reading

माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक

काठमाण्डौ, २३ श्रावण-माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।  कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख […]

Continue Reading