मिस्टर नेपालगन्ज २०२२ को अडिसन असोज २३ गतेदेखि

Javed नेपालगन्ज, भदौं १६–जय सम्भु मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिता नेपालगञ्जमा आयोजना गरिने भएको छ । सन् २०१९ बाट शुरु गरिएको मिस्टर नेपालगञ्जको तेस्रो संस्करण भाद्र १६ गते देखि सिजन ३ को आबेदन खुल्ला गरिएको आयोजक ओन क्रेयसनका प्रमुख कार्यकारी अधिकृत प्रेमा वलीले आज नेपालगञ्जमा पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो । बांकेलाई राष्ट्रिय रुपमा परिचित गराउन मिस्टर […]

Continue Reading

ज्ञान मिसेज नेपालगन्जको पहीलो प्रथम चरणबाट ११ जना छानिए ।

नेपालगञ्ज ५ भदौ-जी नेपाल फोरके टेलिभिजनको पहिलो प्रस्तुति मिसेज नेपालगंजको टाइटल शुक्रवार देखि “ज्ञान मिसेज नेपालगंज–२०७९“ राखिएको छ । के एल दुग्गड ग्रुपको ज्ञान चक्की आंटा यस कार्यक्रमको मुख्य प्रायोजक बनेपछि यसको टाईटल चेन्ज गरिएको छ साथै प्रथमचरण बाट ११ जनालाई छानिएको छ ।तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको प्रथम चरणबाट […]

Continue Reading

मेयर विष्ट र ‘प्रेमगीत ३’ को टिमविच भेटघाट

नेपालगन्ज, भदौ ४-आगामी असोज ७गतेदेखि देशभर प्रर्दशनमा आउन लागेको चलचित्र प्रेमगीत ३ को टोली प्रचारप्रसारकाक्रममा नेपालगन्ज आइपुगेको छ । देश तथा विदेशमा चर्चामा रहेको नेपाली चलचित्र प्रेमगीत३ को प्रचारप्रसार टोलीले नेपालगन्जका मेयरसंग भेटघाट गरेको छ । नेपालगन्जउपमहानगरपालिकाका मेयर प्रशान्त विष्टसंग चलचित्र प्रचारप्रसार कोर्डिनेर्टर एवम् चलचित्रका सहायकनिर्देशक सुदिप पौडेल, आसुसेन फिल्मका प्रोड्युसर मेनेजर हिमालजंग मल्ल, चलचित्रपत्रकार […]

Continue Reading

सोनासहित ‘चुरीफुरी’ टोली पोखरामा

काठमाण्डाै-सामाजिक कथा बस्तु बोकेको कमेडी जनराको चलचित्र ‘चुरीफुरी’को टोली दर्शक प्रतिक्रिया बुझ्न पर्यटकीय नगरी पोखरा पुगेको छ । लेखक तथा निर्देशक ऋषिराज आचार्यको नेतृत्वमा अभिनेत्री सोना बज्राचार्य र कलाकार सोहनजंग श्रेष्ठको टोली पोखरा पुगेको हो । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रको कथाबस्तु दर्शकले मन पराएको अभिनेत्री सोनाले बताइन् । यो उनको डेब्यु चलचित्र हो । मिस […]

Continue Reading

सोनाको डेब्यु चलचित्र ‘चुरीफुरी’को ट्रेलर आज रिलिज हुँदै

नेपालगन्ज : मिस ग्ल्यामरस आइकल २०१६ की सेकेन्ड रनरअप सोना बज्राचार्य नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । लेखक तथा निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’मार्फत सोनाले नेपाली सिनेमामा डेब्यु गर्न लागेकी हुन् । बिभिन्न म्युजिक भिडियो तथा बिज्ञापन खेलेपछि मोडल सोना सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन् । यस चलचित्रको ट्रेलर शुक्रवार रिलिज हुँदैछ । चलचित्र चुरीफुरीमा सोनासँगै रबिन्द्र […]

Continue Reading

दशैको शुभ अवसरमा टिकटक च्यालेन्ज प्रतियोगिता हुॅदै

नेपालगन्ज, २१ असाेज-नेपालगन्ज उपमहानगरपालिका ४ सेतु विक चोकमा रहेको मतिना नेवारी रेष्टुरेन्टमा शुक्रवार द झिल्के एण्ड कम्पनी व्याण्डको बेजोड प्रस्तुत हुने भएको छ । बिहीवार रेष्टुरेन्टले पत्रकार सम्मेलनको आयोजना गरि सो ब्याण्डको प्रस्तुती हुने जानकारी गराएको हो । नेपाल कै चर्चित व्याण्ड पहिलो पटक पश्चिम नेपालको यात्रामा नेपालगन्ज आउने कार्यक्रम तय भएको रेष्टुरेन्टका संचालक संजय […]

Continue Reading

येलै बरात जितिया म्युजिक भिडियो सार्वजनिक

नेपालगन्ज-पुर्वको थारु समुदायमा धुमधामका साथ मनाईने जितिया पर्वको पावन अवसरमा म्युजिक भिडियो धमाधम आउने क्रम जारी रहेको छ । जितियाको उमंग थारु बस्तीमा छाईसकेको छ । जितिया पर्व आउन केही दिन बाँकी रहँदा पुर्वका थारु बस्तीमा जितिया पर्वको रौनक छाईसकेको छ । जितिया पर्वलाई लक्षित येलै बरात जितिया म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गितको […]

Continue Reading

कमेडी च्याम्पियन–२ को विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा पौडेलले उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका पेन्टोमाइम गरेर चर्चामा आएका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बने । […]

Continue Reading

भाइरल रोड हेर्न आउनेको घुईचो

नेपालगन्ज, ६ भाद्र-केही समय सुनसान हुने ठाउँ अहिले चहलपहलले निकै प्रख्यात भएको छ बाँकेको न्यु सिटी भाइरल रोड । पछिल्लो समय सामाजिक सन्जाल टिकटकमा भाइरल भएको न्यु सिटी सडक भाइरलले प्रख्यात बनेको हो । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको न्यु सिटिमा रहेको भाइरल सडक हेर्न र टिकटक बनाउन आउनेको भिड नै लागेको हुन्छ । केही समय […]

Continue Reading

दिल चिरीके म्युजिक भिडियो आउँदै

नेपालगन्ज, ११ श्रावण-दिल चिरीके म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । चर्चित मोडल बिनोद चौधरी र चर्चित मोडेल अन्दिसा चौधरीको मुख्य अभिनय रहेको दिल चिरीके भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । सुनसरीको रमणिय स्थलमा छायाङकन भएको दिल चिरीके बोलको गितमा चर्चित गायक प्रकाश माझी र चर्चित गायीका गिता चौधरीले स्वर दिनुभएको छ […]

Continue Reading