नेपालगन्ज रंगशालामा स्थानिय खेलाडीलाई खेल खेल्न रोक किन ?
नेपालगन्ज, साउन १९-जुनसुकै ठाउँको रंगशाला खेलाडी उत्पादन गर्न र खेलाडीलाई खेल खेल्न सहज हुनको लागि बनाईएको हुन्छ । नेपालगन्ज रंगशालामा खेल खेल्न जाने खेलाडी नै रंगशालाको प्रयोग गर्न पाउदैनन् । खेलाडीको लागी बनाएको रंगशालामा खेलाडीलाई नै रोक लगाएको जिल्ला खेलकुद बिकास समिती बाँकेका अध्यक्ष सन्दीप जंग शांहले बताउँनुभएको छ । राष्ट्रिय स्तरका खेलाडी बाहेक अन्य […]
Continue Reading