जनस्वास्थ्यका लागि उल्लेख्य कार्य गरेको भन्दै नेपाल प्रहरीद्वारा डा. किदवाईलाई सम्मान

नेपालगञ्ज : पश्चिम नेपालका थुप्रै विरामीको स्वास्थ्य उपचारमा सहयोग गरेको तथा जनस्वास्थ्यका लागि विभिन्न उल्लेख्य कार्य गरेको भन्दै प्रहरी दिवसका अवसर नेपाल प्रहरीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक डा. रोमन किदवाईलाई सम्मान गरेको छ ।प्रहरी दिवस मनाउन सोमवार संघीय राजधानी काठमाण्डौमा आयोजना गरिएको बृहत्त कार्यक्रममा नेपाल प्रहरीका आइजीपी धिरज प्रताप सिंहले डा. […]

Continue Reading

शिक्षण अस्पताल नेपालगंज र प्रहरी अस्पताल बीच सम्झौता

नेपालगन्ज, असार १७-लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगन्ज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज बीच सम्झौता भएको छ ।प्रहरी संगठनका बहालवाला,पुर्ब प्रहरी र तीनका आश्रित परिवारलाई मेडिकल कलेजबाट प्रदान गरिने उपचार सेवामा छुट सुबिधा दिने बिषयमा प्रहरी अस्पताल र मेडिकल कलेज बीच शुक्रबार सम्झौता भएको हो।सम्झौताअनुसार प्रहरी अस्पतालबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आएका वहालवाला […]

Continue Reading

खोपको पहुँच पु¥याउन नेपालगन्जमा घरदैलो र तथ्यांक संकलन शुरु ।

नेपालगन्ज, चैत्र २२-कोरोना विरुद्धको खोप सबै व्यक्तिको पहुँचमा पु¥याउने उद्देश्यले सामाजिक विकास मंच (एस डि एफ) ले संचालन गरेको पुनः घरदैलो तथा परामर्श कार्यक्रमलाई तिब्र पारिएको छ ।नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा सेफ द चिल्डे«नको आर्थिक सहयोगमा जोखिम संचार र समुदाय संलग्नता परियोजना अन्तरगत नेपालगन्जका बिभिन्न वडाहरुमा संचालन गरिएको कार्यक्रमलाई तिब्र पारिएको हो ।सोहि क्रममा आज […]

Continue Reading

उपचार सहयोगका लागि अपील

नेपालगन्ज मंसीर १८ गते– नेपालगन्ज मेडिकल कलेज शिक्षण अष्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज–१३ निवासी प्रकाश सिंहको उपचारमा खर्च बढने भएपछि आर्थिक सहयोगको अपील गरिएको छ । गम्भिर घाईते भई टाउकोमा रगत जमेकाले शुक्रबार शल्यक्रियामार्फत रगत झिकीएपनि होस नखुलेकाले भेण्टीलेटरमा राखीएको छ । दुई हप्ता अघि गम्भिर घाईते भई लखनउमा उपचार गरिएपनि खर्च धान्न गा¥हो भएपछि भेरी […]

Continue Reading

सांग्रिलाद्धारा भुरिगाउँमा निशुल्क स्वास्थ्य शिविर

नेपालगन्जः सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बैंकको स्थापना दिवसमा १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा शनिवार बर्दियाको भुरिगाउँमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा शाफिया समिम शेष, डा स्वयता साह, जनरल फिजिसियन डा शंकर […]

Continue Reading

नेपालगन्जमा लाईफलाईन अस्पताल सन्चालनमा आयो

नेपालगन्ज, २ असाेज-नेपालगन्जमा लाइफलाइन जनरल हस्पीटल प्रालि सञ्चालनमा ल्याइएको छ । सदरलाइनस्थित हस्पीटलको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा, डा गोपाल श्रेष्ठले शुभारम्भ गर्नु भएको हो ।शुभारम्भसँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिवार निुशल्क जाँच तथा परामर्श सेवा समेत शुरु गरिएको छ । सर्व साधारणका लागि विहान १० वजेदेखि १ वजे सम्म सो सेवा […]

Continue Reading

राप्तीसोनारी ३ मा तरुणदलको रक्तदान कार्यक्रम

राप्तीसोनारी ः राप्तीसोनारी गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ राप्ती सोनारी गाउँपालिका ३ बैशामा रक्तदान गरिएको हो । राप्ती सोनारी गाउँपालिका वडा नं. ३ नेपाल तरुण दल कमिटीको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ७७ जना युवाले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा संदिप विसी, सुरज थारु, हिरालाल सुनार, प्रदिप थारु, […]

Continue Reading

भेरी अस्पताललाई १० लाख बराबरको स्वास्थ्य सामाग्री

नेपालगन्ज, ३० असार-भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । जर्मन कारिटास अष्ट्रेलियाको आर्थिक सहयोग र रेरी बाँकेको साझेदारीमा भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो । बुधवार १० लाख बढि मुल्य बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्ण प्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । १० लाख बराबरको […]

Continue Reading

किटजन्य रोगलाई रोकथाम गर्न नेपालगन्जमा अभिमुखिकरण

नेपालगन्ज, ३० असार-डेंगु, मलेरिया र कालाजार रोकथाम बारे नेपालगन्जमा सरोकारवालाहरुसंग अभिमुखिकरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु अन्य किटजन्य रोगलाई रोकथाम तथा लामखुट्टे लार्भा नष्ट गर्ने सम्बन्धि सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरिएको हो । बाँकेमा चालू आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिएका छन् । चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको […]

Continue Reading

नेपालगन्ज १ मा निशुल्क आयुर्वेद औषधि वितरण

सहाबुद्दिन हल्वाई – नेपालगन्ज , ३० असार-नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाले वडा न १ को कार्यालयमा नागरिक आरोग्य कार्यक्रम गरेको छ । बुधबार आयुर्वेद शाखा नागरिक आरोग्य कार्यक्रममा टोलबासीलाई निशुल्क जाँच, औषधी वितरण तथा खानपिन सम्बन्धि सल्लाह सुझाव सहित सेवा दिइएको शाखाका कविराज निरीक्षक मनोज कुमार यादवले बताउनुभयो ।कविराज निरीक्षक यादवले भन्नुहुन्छ, अन्य औषधीको तुलनामा आयुर्वेद औषधीको […]

Continue Reading