उपबिजेताकाे खुसी र आमा गुमाएकाे त्याे दिन

बर्दिया – लगातार जितकाे खुसी छदैछ । जित्दै जानू र उपाधी लग्नु पर्छ भन्ने हाम्राे टिममा थियाे । बैशाख २१ गते विहानदेखी लगातार एकपछि अर्काे फुटसल गेम चालू थियाे । जित्दै जाँदा मनमा उमंग त हुनेनै भयाे । प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशले आयाेजना गरेकाे प्रदेश स्तरिय फुटसल प्रतियोगितामा १२ जिल्लाका प्रेस चाैतारी निकट पत्रकारहरूकाे […]

Continue Reading

मनोज बिश्वकर्माको खजुरामा राजनैतिक क्रेज

खजुरा गाँउपालिका वडा न.४ का युवा नेता मनोज बिश्वकर्मा आफ्नो वडामा लोकप्रिय बनेका छन। बिगत नेकपा एमाले को तत्कालिन युथफोर्स स्थापना कालदेखि नै नेकपा एमालेको भातृ सङ्गठन हाल राष्ट्रिय युवासङ नेपाल बाके को जिल्ला उपाध्यक्ष हुदा सम्म समाजसेवा,रक्तदान,स्वच्छ छवि र लोकप्रियरुपमा समाजमा न्याय र संगठनका लागि सदैभ अग्रपंक्तिमा रहेर काम गरेका छन। बिश्वकर्मा अब आफ्नो […]

Continue Reading

प्रिय मेस्सि तिमिलाई तिम्रो अर्काे चुनौति र यात्राको लागि हृदयत शुभकामना

एक न एक दिन त छाड्नु नै थियो ,तर हामी चाहान्थ्यौ कि मेस्सि ले आफ्नो खेल जीवन बार्सिलोना बाटै क्याम्प नोउमा भव्य दर्शक माझ सम्मानका साथ अन्त्य गरून् त्यो फुटबलको दुनियामा एउटा  सुन्दर ईतिहास बन्ने थियो । २०१० बाट मैले मेस्सि संगै बार्सिलोना लाई पनि पछ्याउन थालेको आज ११ वर्ष पुगिसकेको छ । अहिले नी […]

Continue Reading

पितृसत्ताभित्र पीडित पुरुष 

पुरुष भन्नेबितिकै हाम्रो दिमागमा एउटा छुट्टै किसिमको चित्र आउँछ– शारीरिक रूपमा निकै बलियो र हट्टाकट्टा । बलियो र हट्टाकट्टा नभएका पुरुषहरूलाई ‘लुते’, ‘नामर्द’ भनेको त हामी सबैले सुनिराखेकै कुराहरू हुन् ।पुरुष घरको जिम्मेवार व्यक्ति हुन् । पुरुषहरूसँग भावना हुँदैन । पुरुषहरू रुँदैनन् । महिलारूपी गुण धेरै भएका, संवेदनशील, चिटिक्क परेर हिँड्न रुचाउने, सानो स्वरमा बोल्ने […]

Continue Reading

पर्वको दिन परीक्षा नराख्न मुस्लिम समुदायको माग

समीर अली बेहना,बाँके, ५ श्रावण-त्रिभुवन विश्व विद्यालयद्वारा हुने वार्षिक परिक्षा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन नराख्न मुस्लिम समुदायले माग गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट हुने वार्षिक परीक्षा प्रत्येक वर्ष पर्वको दिन राख्ने गरेको समुदायको भनाइ छ ।  समुदायले यस विषयलाई लिएर चौतर्फी आलोचना सुरु गरेका छन् । त्रिभुवन विश्व विद्यालयद्वारा सार्बजनिक गरिएको […]

Continue Reading

नेपालको स्वाभिमानलाई सर्वोपरि मान्दै, हामी बोलेर होइन गरेर अगाडि बढ्ने छौ

गुरुदेव कँडेलनमस्कार, सामाजिक रुपान्तरण मा युवा अभियान राष्ट्र निर्माण मा युवा भन्ने मूल नाराका साथ स्थापना भएको सामाजिक संस्था हाम्रो दृष्टि र यही संस्था को छाता संस्था हाम्रो दृष्टि राम्रो दृष्टि जापानको शाखा अध्यक्ष गुरुदेव कँडेल । विगत दुई बर्ष देखि संस्था अन्तराष्ट्रिय रूप मा जापान सम्म विस्तार भएको मा म अनि हाम्रा पदाधिकारी निकै […]

Continue Reading

कामकाज ठप्प भएको बेला अभिभावक माथी विद्यालयको भार किन ?

समीर अली बेहना, बाॅके, २६ जेठ-संकट त्यो समय अवधि हो जुन अवधिमा एक मानवले आर्को मानवलाई सहयोग गर्नुपर्ने हुन्छ । मानव जाती माथी संकट परेको बेला अवसर खोजिनु मानव नैतिकता विपरीत हुन्छ । यसबाट समाज, देश र नागरिक सबैमा नकारात्मक असर परेको हुन्छ । संकट विभिन्न प्रकारको हुन्छ आर्थिक, सामाजिक, भौतिक, धार्मिक, प्राकृतिक इत्यादि । […]

Continue Reading