चालु आर्थिक बर्षको अन्त्यमा देखिएको चरम भ्रष्टाचार प्रति युवा जनस्वयंम सेवक नेपालको गंम्भिर आपत्ती ।

चालु आर्थिक बर्षको अन्त्यमा दलाल तथा भ्रष्टाचारको चरम र नाङ्गो रुप देखिन थालेको भन्दै युवा जनस्वयंम सेवक नेपालले प्रेस बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।केन्द्रीय सदस्य तथा संयोजक प्रकाश शर्मा द्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भौतिक बिकास निर्माणका कामहरु शक्ती र पहुचको भरमा संसदीय सत्ताशिन दलका कार्यकर्ता तथा तिनका आसेपासेले जिम्मा लिएका भौतिक निर्माणका कामहरु सम्पन्न […]

Continue Reading

जनताका मागलाई पहिलो प्राथमिकता दिनेछु: प्रशान्त बिष्ट

नेपालगन्ज ,बैशाख २४-मतदाताहरुले हौसला थपिदिएको नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले बताउनु भएको छ ।आज शनिबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धक्बोजी क्षेत्रका मतदाताहरु संग भेटघाट गर्नुभएका बिष्टले मतदाताहरुले आर्शिबाद सहित उत्साह थपिदिएको बताउनुभयो ।उहाँले मतादाताहरुले राखेका मागहरुलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । आफूले बनाएका बिकास योजनालाई कार्यान्वयन गर्ने […]

Continue Reading

वडा नं. १ को सार्वजनिक सुनवाई

नेपालगन्ज, २८ असार-नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा सोमवार सार्वजनिक सुनवाई भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ ले प्रदान गर्ने सेवा र सुविधाका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम गरेको हो । वडा नं. १ ले गरेको कार्य आर्थिक बर्षमा विकास निर्माणका कार्यमा के कति लगानी गरेको विषयमा वडा अध्यक्ष प्रमोद रिजालले जानकारी गराउनुभयो । […]

Continue Reading

खजुराको जनता दुग्ध उत्पादक : जो किसानलाई हरेक बर्ष बोनस दिन्छ

खजुरा : बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई हरेक वर्ष नाफाको बोनस वितरण गर्दै आएको छ । किसानको लगानि रहेको उक्त सहकारीले किसानको हितमा काम गर्दे दुग्ध उत्पादन बढाउदै किसानलाई थप हौसला दिन नाफाको बोनस दिदै आएको हो । जिल्लामै दुग्ध उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दै आएको जनता दुग्ध उत्पादक सहकारीले हरेक वर्ष […]

Continue Reading

छाडा पशु नियन्त्रणका लागि जानकी बढैयाका स्थानीय एकजुट

नेपालगन्ज : बाँकेको जानकी गाउँ पालिका वडा नम्बर एक बढैयाका स्थानीय छाडा पशुले आफ्नो खेति नोक्सान गर्न थाले पछी त्यसको समाधान खोज्न एकजुट बनेका छन् । खेतबारीमा लगाइएको गहु लगायत अन्य बालि नोक्सान गर्न थाले पछी जानकी गाउँपालिका वडा नम्बर एक तथा दुइका स्थानीयहरू मिलेर अस्थाई गौशाला निर्माण गरि आफ्नो बाली बचाउन लागिपरेका हुन् । भारतीय […]

Continue Reading

बाँकेमा तेस्रो स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना

नरैनापुर : नरैनापुर गाउँपालिकामा स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना गरिएको छ । विपद्को सूचना आदान प्रदान गर्न र उद्धार तथा राहतको कार्यलाई प्रभावकारी तरिकाबाट संचालन गर्ने अभिप्रयाले उक्त केन्द्र स्थापना भएको हो । नेपाल रेडक्रस सोसाइटी र विश्व खाद्य कार्यक्रमको संयुक्त सहकार्यमा नरैनापुर गाउँपालिकामा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वसूचना कार्यक्रमको सहयोगमा स्थानिय आपत्कालिन कार्यसंचालन केन्द्र […]

Continue Reading

कालिमाटीमा रहेको ‘कछुवा दह’को सरसफाई (फोटो)

सल्यान : सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको प्रमुख पर्यटकीय स्थल ‘कछुवा दह’को सरसफाई गरिएको छ । सरकारले २०२० लाई अन्तरिक पर्यटन बर्षको रुपमा लिने उद्घोष गरिरहेको बेला कालिमाटी गाउँपालिकामा रहेको उक्त दहको सरसफाइ गरिएको हो । सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको नेपाल सेनाको सबुज गणको नेतृत्वमा पर्यटकिय स्थल कछुवा दहमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको कालिमाटी गाउँपालिकाका […]

Continue Reading