ब्रिनोज कान अस्पतालमा किन लाग्यो ताला ?

नेपालगन्ज, १२ चैत–पछिल्लो समय नेपालकै उत्कृष्ट मानिएको नेपालगन्ज ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र व्यवस्थापन समितीको लापरवाहीका कारण अस्पतालमा तालाबन्दी गरिएको छ । अस्पताल व्यवस्थापन समितीले केही समययता संस्था दर्ता ऐन विपरित मनोमानी ढंगले अस्पताल संचालन गर्दै आएको भन्दै उक्त स्वास्थ्य स्याहार केन्द्रमा सचेत नागरिक समाज बाँकेले आईतवार बिहान तालाबन्दी गरेको हो । अस्पताल व्यवस्थापन समितीले […]

Continue Reading

राजनीतिको विकृति अन्त्य गर्न कांग्रेस र एमाले सहकार्य आवश्यक छ ।

नेपालगन्ज, १२ चैत-नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अस्थिर राजनीतिलाई स्थिरता दिनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नु पर्ने बताएका छन् । आईतबार विहान नेपालगन्जमा प्रेस चौतारी, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि दुईठुला दल (कांग्रेस र एमाले) मिलेर अघि बढ्नु पर्ने बताएका हुन् । उनले […]

Continue Reading

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बहिरियो

नेपालगन्ज, १२ चैत–आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए ।एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए । माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, […]

Continue Reading

बसन्त कुँवर प्रहरी महानिरीक्षक (आइजिपी)मा नियुक्त

नेपालगन्ज, १० चैत–नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । […]

Continue Reading

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान सुरु

नेपालगन्ज–इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज, इबादत गर्ने गर्छन् । रमजानको महिना इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ कुरान, नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा […]

Continue Reading

२५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस विशेष कार्यक्रम गरी मनाइयो

नेपालगन्ज, फागुन १५-२५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस विशेष कार्यक्रम गरी मनाइएको छ । ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा: निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ नेपालगन्ज सहित देशभर यो दिवस मनाइएको हो ।दिवसको अवसरमा बाँकेका स्वास्थ्य कर्मिहरुले भेरि अस्पताल परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति बाँकेले […]

Continue Reading

कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै

नेपालगन्ज, ११ फागुन–राष्ट्रपति पदको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ ।नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ ।

Continue Reading

अन्तरालको आयोजनामा नेपाल फोटोग्राफी समिट हुने

अन्तरालको आयोजनामा नेपाल फोटोग्राफी समिट हुनेनेपालगन्ज, ११ फागुन–आगामी चैतको पहिलोसाता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएकोछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस मिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुखकार्यकारी जयनारायणशाहले भने‘ समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता […]

Continue Reading

बर्दियाको मिर्चैयामा निमनकुसुम्हया थारु गोत्यार सम्मेलन सम्पन्न

नेपालगन्ज ०७ फागुन-निमनकुसुम्हया थारु गोत्यार समाज छैठौं राष्ट्रिय सम्मेलन बर्दियाको मिर्चैयामा सम्पन्न भएको छ । देशको ५ जिल्लामा रहेका निमनकुसुम्हया गोत्यार (थर) भएका थारु समुदायहरुले आइतवार बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित मिर्चैयामा सम्पन्न भएको हो । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर बसोवास गर्दै आएका निमनकुसुम्हया गोत्यार (थर) भएका थारु समुदायका निमनकुसुम्हया थारु गोत्यार समाजले सक्रिय […]

Continue Reading

प्लान र युनेस्कोद्धारा बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक समानता बारे क्षमता अभिबृद्धि

नेपालगञ्ज, फागुन ६-बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा श्रमिक पुरुष तथा महिलालाई मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाहरुको आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।श्रमिकका रुपमा कार्यरत कामदारहरुविच मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरणका […]

Continue Reading