नेपालगञ्जको मुख्य पाँच चोकमा अब ’अत्याधुनिक ट्राफिक लाइट
नेपालगञ्ज-नेपालगञ्जका पाँच वटा मुख्य चोकहरुमा अब ‘अत्याधुनिक ट्राफिक लाइट’ लाग्ने भएको छ । सडक विभागले सुर्खेतरोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाइट लगाउन थालेको हो । पाँचै ठाउँमा एक महिनाभित्रै जडान कार्य सम्पन्न हुने गरी काम सुरु भएको छ । गणेशमान चोकबाट काम थालिएको छ । सुरुमा तार […]
Continue Reading