२ जना फरार प्रतिवादी पक्राउ

बाँके – बाँके प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । लेनदेन मुद्दामा फरार बाँके खजुरा–५ का ५० बर्षिय तुल्सिराम खटिक र बाल यौन दुरुपयोग मुद्दाको फरार प्रतिवादी प्रकाश खत्रीलाई बाँके प्रहरीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको छ । गत भदौ १० गते जिल्ला अदालतबाट लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकिएका खटिकलाई […]

Continue Reading

नेपालगञ्ज र खजुरामा आईएमई लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न : ५ सय बढी सहभागी

नेपालगञ्ज : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट नेपालगञ्ज एरियाले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नेपालगञ्ज शाखाले महेन्द्र बहुमुखी क्याम्पस र खजुरा शाखाले खजुराको ज्ञानोदय पब्लिक क्याम्पसमा आइतवार बीमा जागरण कार्यक्रम गरेको हो । कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स नेपालगञ्ज […]

Continue Reading

चालु आर्थिक बर्षको अन्त्यमा देखिएको चरम भ्रष्टाचार प्रति युवा जनस्वयंम सेवक नेपालको गंम्भिर आपत्ती ।

चालु आर्थिक बर्षको अन्त्यमा दलाल तथा भ्रष्टाचारको चरम र नाङ्गो रुप देखिन थालेको भन्दै युवा जनस्वयंम सेवक नेपालले प्रेस बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।केन्द्रीय सदस्य तथा संयोजक प्रकाश शर्मा द्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भौतिक बिकास निर्माणका कामहरु शक्ती र पहुचको भरमा संसदीय सत्ताशिन दलका कार्यकर्ता तथा तिनका आसेपासेले जिम्मा लिएका भौतिक निर्माणका कामहरु सम्पन्न […]

Continue Reading

अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्। बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ।शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको […]

Continue Reading

विवेकशील-साझा युवा संगठन बाँकेको संयोजकमा श्रीवास्तब

२०७७/०४/३१ गते एक अनलाइन कन्फ़ेरेन्स गर्दै विवेकशील साझा युवा संगठन लुम्बिनी प्रदेशले आफ्नो मातहतमा रहेका १२ जिल्लाका संयोजक घोषणा गरेको हो। विवेकशील साझा युवा संगठनका केन्द्रिय संयोजक अब्दुस मियाँ,विवेकशील-साझा पार्टीका लुम्बिनी प्रदेश प्रमुख अनुपमान सैंजु, विवेकशील साझा युवा संगठनका प्रदेश संयोजक अनन्त अग्रहरी लगायतको आतिथ्यतामा समपन्न उक्त कार्यक्रममा १२ जिल्लाबाटै झन्डै ५० जनाको उपस्थिती रहेको […]

Continue Reading

माटोमा पुरिएर बर्दियामा १० वर्षीय बालकको मृत्यु

बर्दिया १७ जेठ- बर्दियामा माटोमा पुरिएर एक बालकको मृत्यु भएको छ। गुलरिया नगरपालिका(९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको हो। इसान्द लगायतका बालबालिका सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Continue Reading

महिला अधिकार दिवसमा सिलाईकटाई मेसिन सहयोग

बाँके जेठ १६ गते ।नेपालगञ्ज उपमहानगरपालिकाले तेश्रो राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रम सहित बनाएको छ । दिवसको अवसरमा हिमानी कोषको सहयोगमा ११ जनालाई सिलाईकटाई मेसिन उपलब्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको सिलाईकटाई तालिममा सहभागी मध्ये उत्कृष्ट भएका ११ जनालाई आईतबार मेसिन उपलब्ध गराइएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा […]

Continue Reading

उफ् नेपाल बन्द !

सृजना पोख्रेल : मैले मेरो पहिलो कक्षा सुरू गरेकै वर्ष, मेरै ठाउँमा माओवादीले सेनामाथि पहिलो आक्रमण गर्‍यो। सेनामाथि माओवादी आक्रमणको पहिलो कक्षा। माओवादी र म एउटै ब्याचका हौं।  मैले ‘एप्पल’, ‘बल’, ‘क्याट’ पढिरहँदा माओवादीहरू एम्बुस, बम, सर्किट पढिरहेथे सायद।  एक कक्षामा पुग्दासम्म त बमको आवाज तिहारमा पटका पड्केजसरी सुन्न थालियो। तर ज्यान लग्ने आवाज जति सुने पनि […]

Continue Reading